काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् ।
उनले संविधानको धारा १६८ (२) अनुरूपको सरकार गठको आह्वान गरेका हुन् ।
जसअनुसार दुई वा दुईभन्दा बढी दलको बहुम जुटाएर सरकार बनाउन आह्वान भएको छ ।
प्रकाशित : २०८० चैत्र २३, शुक्रबार १६:४७ गते