बारको निर्णय प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने


काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । ने्पाल बार एशोसिएसनको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।


प्रकाशित : २०७८ कार्तिक २२, सोमबार १५:१६ गते

ताजा समाचार