
कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री भएका छन् । उनले मंगलबार मन्त्रीपदको सफत लिएका हुन् । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुन् ।
अनेरास्ववियु (क्रान्तिकारी) का पूर्व महासचिवसमेत रहेका विष्ट यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा हुँदा मन्त्री भएर पनि शपथ ग्रहण गर्ने समयमा उनलाई ब्याक गराइएको थियो ।
प्रकाशित : २०७८ मंसिर १४, मंगलवार १५:१९ गते