कमल थापाले पार्टी छाडेकाे घाेषणा


राप्रपा पुर्व अध्यक्ष कमल थापाले पार्टी छाडेकाे घाेषणा गरेका छन्। एक विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएका थापाले नयाँ पार्टी घाेषणा गर्ने तयारीमा रहेकाे थापा समर्थक नेताले जानकारी दिनुभयाे।


प्रकाशित : २०७८ माघ २५, मंगलवार ११:१२ गते

ताजा समाचार