सरकारको बिषयमा प्रचण्डको आग्रह : केही समय हेरौं


अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरेका छन् ।


प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार ०४:०६ गते

ताजा समाचार