सत्तारूढ गठबन्धन धरापमा:गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्तारूढ गठबन्धन धरापमा परेको बताएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित भएको नेताहरूको बैठकमा सहभागी महामन्त्री थापाले एमसिसी सम्झौता पारित गर्नेमा कुरा नमिलेपछि अहिलेको सत्ता गठबन्धन धरापमा परेको बताएका हुन्।


प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार ११:३० गते

ताजा समाचार