अनुसन्धान गर्न गृहले गठन गर्‍यो छानबिन समिति


जहाजमा अनधिकृत व्यक्ति चढेको घटनाबारे गृह मन्त्रालयले अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानमा पासपोर्ट,भिसाबिनै एक व्‍यक्ति पुगेको घटनाबारे छानबिन समिति गठन गरेको हो । शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्‍यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठान गरेको हो ।


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार ०८:४६ गते

ताजा समाचार