राजु गुरुङको रिटमा सुनुवाइ जारी


सत्ता गठबन्धनकातर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार राजु गुरुङको रिटमा सुनुवाई जारी छ ।बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले रिट दिएका हुन् ।


प्रकाशित : २०७९ आश्विन ३०, आईतवार ११:४८ गते

ताजा समाचार