मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिदै


गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । आज बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यस अधि मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रदेश सभामा ठुलो दलको हैसियतले पुन मुख्यमन्त्री बनेका मुख्यमन्त्रीले संबैधानिक व्यवस्था अनुरुप आज विश्वासको मत लिदै छन ।


प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार ०२:१२ गते

ताजा समाचार