मन्त्रिपरिषद्ले पूर्णता पायो,रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखे


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैले राखेका छन् । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् ।


प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार ०९:५६ गते

ताजा समाचार