पाँच पूर्वप्रधानमन्त्री एक ठाम, आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन नपाओस्


पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका हुन् ।


प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार १६:१७ गते

ताजा समाचार