सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु


मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो।

बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै आवश्यक छलफल हुने बताइएकाे छ।


प्रकाशित : २०८१ श्रावण १०, बिहीबार १५:५० गते

ताजा समाचार