भ्वाइस अफ नेपालः भोट फर अफ्रिता खड्गी


काठमाडौं । भ्वाइस अफ नेपालमा कोकिल कण्ठी आवाज भएकी अफ्रिता खड्गी स्रोताहरुको मायाकै कारण टप आठमा पुग्न सफल भएकी छिन् । उनलाई अब फाइनलमा पुग्नका लागि स्र्रोताहरुको थप भोट र मायाको आवश्यक छ । उनी सबै खालका गीतलाई निकै मिठो स्वरमा गाउन सक्ने एक शसक्त प्रतिस्पर्धी हुन् । उनलाई भोट दिन चाहने समर्थक, शुभचिन्तकहरुले उनको भोटिङ कोड ०१ मा सक्दो भोट गर्नु सक्नुहुने छ । तर उनलाई फाइनलमा पुर्याउन यही शुक्रबार रातको १२ बजेसम्म मात्र भोट दिन पाइने छ ।

भ्वाइस अफ नेपालका सिंगर खड्गीले आफुलाई माया गर्ने संगीतप्रेमी स्रोताहरुसँग भोटको अपिल गर्दै भनेकी छिन्, ‘यहाँहरुले गर्दै आउनु भएको मायालाई शब्दमा बयान गर्न सक्दिनँ । सबैलाई मुरी मुरी धन्यवाद । म तपाईहरुकै मायाले टप ८ मा पुगेको छु । योभन्दा अगाडि बढाउनलाई अझै धेरैमाया गर्दिनु होला।’

भोटका लागि
१. Sms बाट 37000 मा 01 send गरेर।
२. Prabhu Pay app बाट पनि सक्नु हुनेछ।
#goodday #goodvibes #Godblessyouall
भोटिङ् लाइन् यही शुक्रबार राती सम्मको लागि मात्र
भोटिङ् सम्बन्धि कुनै जिज्ञासा तथा समस्या भए वा सहयोग गर्न इच्छुक हुनुहुन्छ भने निम्नलिखित व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ
Jitu Khadgi (बुवा): 9803593357
Bikram Malaki (दाइ): 9803010639 (Also available on Viber and WhatsApp)
धन्यवाद!

 


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ०६:०८ गते

ताजा समाचार