अर्थमन्त्रीले भने सरकारी कोष एक खर्ब ४३ अर्बले घाटामा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वेतपत्र जारी गर्दै देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६र७७ मा २ खर्ब १६ मा पुगेको स्मरण गराएका छन् ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १४:३० गते

ताजा समाचार