काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दसत्र राजधानीको कमलादीस्थित प्रज्ञा भावनमा चलिरहेको छ । पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशनमा ४५ पृष्ठको २१औं शताब्दीमा समावादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि महाधिवेशनमा उपस्थित प्रतिनिधिबीच छलफल चलिरहेको छ ।
के छ त प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेका ४५ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? प्रतिवेदनको पूर्णपाठ यहाँ जस्ताको जस्तै प्रस्तुत गरिएको छ ।
प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित : २०७८ पुष १४, बुधबार ०४:४० गते