दूरदराजका नानीहरुसँग भलाकुसारी गर्दै बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक अभियानसहित गोरखाको उत्तरी पहाडी वस्तीहरुमा लौरी टेक्दै घुमेका तस्वीरहरु यतिवेला सामाजिक संजालमा भाइरल बनिरहेकाछन् । उनले जनताको वास्तविक दुख र जीवनसँग साक्षात्कार गर्दै आफैँले कही नयाँ ज्ञान सिक्न यसरी जनताका घरदैलो पुगेको बताएका छन् । उनको भनाइअनुसार उत्तरी गोर्खा विकट र विकासबाट ठगिएको छ ।


प्रकाशित : २०७८ कार्तिक २८, आईतवार ०३:५७ गते

ताजा समाचार