सरकार संग निर्वाचन आयोगले माग्यो नौ अर्ब रुपैयाँ


स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग रू.८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट निकासा गर्न माग गरेको छ । त्यसका लागि आयोगले अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।


प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार १२:३१ गते

ताजा समाचार