तातियो विपक्षी गठबन्धन, सिंहदरबारमा नेताहरुको छलफल जारी


संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् । समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा विषयमा छलफल जारी छ  ।


प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार १०:४५ गते

ताजा समाचार