काठमाडाैँ । टी–२० शृंखलाअन्तर्गतकाे अन्तिम खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि १ सय ९९ रनकाे लक्ष्य दिएकाे छ ।
टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाएकाे हाे ।
केहीबेरमा आयरल्यान्ड वुल्भ्सले जवाफी ब्याटिङ थाल्ने छ ।
प्रकाशित : २०८० चैत्र १३, मंगलवार १५:३१ गते