संसदमा प्रधानमन्त्रीसँग सांसदहरूकाे सवालजवाफ (पूर्णपाठ)


प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरूबीच सवालजवाफ भएकाे छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन् ।

पछिल्लाेपटक प्रधानमन्त्री प्रचण्डले संसदमा सा‌ंसदहरूसँग नियमित रूपमा सवालजवाफ गरिरहेका छन् ।

यस्ताे छ आजकाे प्रश्नाेत्तरकाे पूर्णपाठ :


प्रकाशित : २०८१ असार ७, बिहीबार १४:४४ गते

ताजा समाचार