प्रचण्ड राजनेताको रूपमा देखिनुभएको छ । -देव गुरुङ


१९ साउन, काठमाडौं । पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको आज अन्तिम दिन नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष प्रचण्ड राजनीतिक जिम्मेवारी र भूमिकाका कारण राजनेता बनेको बताएका छन । उनले अहिले प्रचण्डको नेतृत्व नै आवश्यक रहेकाले त्यसबारेमा विवाद गर्न नहुने पनि बताए । थप कुरा राख्दै उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको नेता भएको बताए ।


प्रकाशित : २०८२ श्रावण २०, सोमबार १४:५३ गते

ताजा समाचार