हिमाल आरोही निर्मल पुर्जा पर्यटन सद्भावना दूत नियुक्त


हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् ।


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार ०८:४० गते

ताजा समाचार