विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली


काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएकाे छ ।

समूह चरणबाटै टी–२० विश्वकप यात्रा समाप्त गरेको नेपाली क्रिकेट टिम दुईवटा समूह बनाएर नेपाल फर्किएकाे हाे ।

एउटा समूह राति १ बजे र अर्को समूह बिहान ११ बजे स्वदेश आइपुगेका छन्। विश्वकपमा नेपालले तीन खेलमा हार व्यहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण सञ्चालन हुन सकेको थिएन।


प्रकाशित : २०८१ असार ७, बिहीबार १३:०८ गते

ताजा समाचार