१५० वर्षअघि चीनका तस्बिर खिच्ने जोन थोमसन


बीबीसी । सन् १९६६ मा उनी क्याम्बोडियाको चर्चित अङ्कोर वटको तस्बिर खिच्ने पहिलो व्यक्ति बनेका थिए।

उनले चीनका तस्बिरहरू सन् १८७१-७२ मा खिचेका थिए।

एक मन्चु दुहली (बेइजिङ् १८७१-७२)

 एक मान्चु दुहली (बेइजिङ् १८७१-७२)1px transparent line

एक मन्चु महिलालाई सिँगार्दै एक सेविका (बेइजिङ् १८७१-७२)एक मान्चु महिलालाई सिँगार्दै एक सेविका (बेइजिङ् १८७१-७२)1px transparent line
मन्चु र चिनियाँ महिलाहरूको गफ (बेइजिङ् १८७१-७२) मान्चु र चिनियाँ महिलाहरूको गफ (बेइजिङ् १८७१-७२1px transparent line
एक पसले र ग्राहकहरू (बेइजिङ् १८७१-७२)एक पसले र ग्राहकहरू (बेइजिङ् १८७१-७२)
1px transparent line
अनौठो यन्त्रमा तस्बिर प्रदर्शन (बेइजिङ् १८७१-७२)अनौठो यन्त्रमा तस्बिर प्रदर्शन (बेइजिङ् १८७१-७२)
1px transparent line
एक चिनियाँ बालिका (१८६९-७०)
तस्बिरको क्याप्शन,एक चिनियाँ बालिका (१८६९-७०)
विदेश मन्त्रालयमा तीन मान्चु मन्त्रीहरू (बेइजिङ् १८७१-७२)

 तस्बिरको क्याप्शन,विदेश मन्त्रालयमा तीन मान्चु मन्त्रीहरू (बेइजिङ् १८७१-७२)

चीन

चिनियाँ चिया पसलको कौसी (हङ्‌कङ १८६८-७१)

 तस्बिरको क्याप्शन,चिनियाँ चिया पसलको कौसी (हङ्‌कङ १८६८–७१)

थमसन सन् १८७६-७७ मा लन्डन फर्किएका थिए। सन् १८८१ मा उनी राजपरिवारको फोटोग्राफर नियुक्त भएका थिए।

उनको १०० वर्ष अगाडि निधन भएको थियो।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएको छ।


प्रकाशित : २०७८ आश्विन २९, शुक्रबार १५:१० गते

ताजा समाचार