काँग्रेसले सार्‍यो १० जिल्लाको अधिवेशन


नेपाली काँग्रेसको १० वटा जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ। काँग्रेसले बुधबार एक सूचना जारी फागुन १५ गतेका लागि निर्धारित १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको हो।


प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार १६:४५ गते

ताजा समाचार