जनता समाजवादी पार्टीमा डा. बाबुराम भट्टराईले देखाए मुख्य ६ समस्या ।


काठमाडौं ।अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाएका भट्टराईले पार्टीमा मुख्य ६ समस्या देखिएको भन्दै अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका छन् । प्रतिवेदनमा भट्टराईले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको उल्लेख गरेका छन् ।
हेर्नुहोस् भट्टराईले देखेका जसपाका ६ समस्या ।

28 Ashar -Political Doc-pdf


प्रकाशित : २०७९ असार २८, मंगलवार ०९:२३ गते

ताजा समाचार