काठमाडाैँ । नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्।
बिहीबार भएको मतगणनामा उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्।
उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।
प्रकाशित : २०८० माघ ११, बिहीबार १७:०७ गते