अमेरिकामा फेला परेको डाइनसोरको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री


बीबीसी । अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष प्यारिसमा विक्री भएको छ।

लिलाम गर्दा यो अस्थिपञ्जरले ७७ लाख डलर मूल्य पाएको हो। झन्डै छ करोड ६० लाख वर्षअघि उक्त प्रजातिका डाइनसोरहरू पृथ्वीमा विचरण गर्थे।

अहिलेको साउथ डकोटामा आइपुगेको ‘बिग जोन’ को जीवाश्म सन् २०१४ मा उत्खनन गरिएको थियो।


प्रकाशित : २०७८ कार्तिक १३, शनिबार ०१:१२ गते

ताजा समाचार