एमसीसीसम्बन्धी १२ बुँदे व्याख्यात्मक टिप्पणी, सैन्य गठबन्धन अस्वीकार्य


अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान संसदबाट अनुमोदन गर्नका लागि १२ बुँदे व्याख्यात्मक टिप्पणी पेश गरिएको छ । संसदमा एमसीसीको विषयमा छलफल गरेर एमसीसी अनुमोदन गर्नका लागि राजनीतिक दलहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेका हुन् । १२ बुँदे व्याख्यात्मक टिप्पणीमा नेपाल एमसीसीका कारण अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषण गरिएको छ ।


प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १५:०९ गते

ताजा समाचार