
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको उत्तर दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा १३ जना सांसदले सरकारका कामकारबाही र जनतासँगका विभिन्न सरोकारका सवाल उठाएका थिए ।
हेर्नुस् प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नाेत्तरको पूर्णपाठ
प्रकाशित : २०८० चैत्र ६, मंगलवार १४:३२ गते