झरी थामिएसँगै पशुपतिमा तीजको रौनक (तस्बिरहरू)


हिन्दू धर्मावलम्बी महिलाहरुले हरितालिका (तीज) पर्व मनाइरहेका छन् ।

बिहानैदेखि ब्रतालुहरु पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा पूजाआजाको लागि पुगेका छन् ।

तर, रातिदेखि परेको वर्षाका कारण बिहान उनीहरु छाता ओढेरै मन्दिर पुगेका थिए । पशुपतिमा बिहान ३ बजेदेखि चारै वटा ढोका खोलिएको छ । वर्षा रोकिएपछि ब्रतालु महिलाको भीड पशुपति परिसरमा बाक्लिएको छ ।


प्रकाशित : २०८१ भाद्र २१, शुक्रबार ११:५७ गते

ताजा समाचार