सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो। प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा पनि राखेको छ।

समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको जनाइएको छ।


प्रकाशित : २०८१ आश्विन ४, शुक्रबार १५:३५ गते

ताजा समाचार