देशले कोरोना कहर र राजनीतिक उत्तारचढाव बेहोरिरहेकै समयमा कर्णाली प्रदेशले भने तीन जना नयाँ मन्त्री पाएको छ । कार्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बिन्दमान बिष्ट र जलश्रोत मन्त्रीमा सीता नेपाली नियुक्त भएका छन् ।नवनियुक्त मन्त्रिहरुले भोलि नै सपत लिने बताइएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्री बिष्ट पूर्व अखिल (क्रान्तिकारी) का अध्यक्षसमेत हुन् ।
प्रकाशित : २०७८ बैशाख २९, बुधबार १२:५२ गते